नेपाली फिल्म

हरर, कमेडी र लभस्टोरीको समिश्रण ‘रामकहानी’ ट्रेलर

रंगखबर, काठमाडौँ – पूजा-सुदर्शनको फिल्म ‘रामकहानी’को ट्रेलर रिलिज भएको छ । कमेडी लभस्टोरी भनिएको फिल्ममा केहि हरर कमेडी दृश्यहरु पनि समावेश गरिएको छ । जसले ट्रेलरमा ट्वीस्ट थप्न भूमिका खेलेको

अष्ट्रेलिया लगायतका विभिन्न देशहरुमा ‘पंचायत’ को प्रदर्शन

रंगखबर, काठमाडौँ- चलचित्र ‘पंचायत’ अब कतारमा पनि प्रदर्शन हुने भएको छ। मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा  चलचित्र ‘पंचायत’ यहि शुक्रबार अगस्ट ३ मा कतारमा प्रदर्शन हुने भएको हो। उक्त प्रदर्शनबाट उठेको पैसाले  मकवानपुरमा

पुरानो बुलेटको छायांकन अन्तिम अवस्थामा

रंगखबर, काठमाडौँ- क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ ।असार १६ देखि छायांकन सुरु भएको यस चलचित्र काठमाडौं र पूर्वी मोरङको लेटाङ,

जसको बोल्डनेसलाई पत्याएन बलिउडले

 रंगखबर, काठमाडौँ-  बलिउड चलचित्र देव डी मा अभिनय गर्दा ताक नायिका माही गिलको सौन्दर्य चर्चा निकै भयो । उनले अभिनय गरेको फिल्म औसत भएपनि उनको अभिनय यात्रा भने सुखद रहेन

खगेन्द्र र सुरक्षासँगै ‘गोपी’मा जोडीइन वर्षा

रंगखबर, काठमाडौँ – फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘गोपी’मा अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । फिल्मको पटकथा लेखन फाइनल भएसँगै वर्षालाई अनुबन्धित गरिएको निर्देशक लामाले बताए ।

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बर’मा कलाकारको जन्त !

रंगखबर, काठमाडौँ – फिल्म ‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बर’मा सार्वजनिक भएको भएको छ । विहे पार्टी डान्सिङ नम्बरमा फिल्मका थुप्रै कलाकारले कम्मर मर्काएका छन् । गीतको अन्त्यमा दर्शक

मनछुने लभस्टोरी ‘कायरा’: आर्यन-साम्राज्ञी

रंगखबर, काठमाडौँ – साउन १८ देखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ अहिले प्रचार उत्कर्षमा छ । मुख्य कलाकार आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाहदेखि निर्देशक लक्ष्मण रिजालसम्म प्रचारमा लागिपरेका छन् । यसैविच

भुवन र चैत्यको सहकार्यमा निताले साईन गरिन ‘साईनो’

रंगखबर, काठमाडौँ-  नेपाली फिल्म नगरिकी पहिलो अभिनेत्री भुवन चन्द र वरिष्ठ अभिनेत्री चैत्य देवीको लगानीमा बन्न लागेको  फिल्म ‘साईनो’मा अभिनेत्री नीता ढुंगाना फाईनल भएकी छिन । पछिल्लो पटक फिल्म ‘पंचायत’मा देखा परेकी निता

‘मिस्टर भर्जिन’मा तीन युवाको यौनतिर्खा

रंगखबर, काठमाडौँ – तीन युवाको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज भएको छ । विशारद बस्नेत निर्देशित फिल्ममा गौरव पहारी, कमलमणि नेपाल र विजय बरालले मुख्य भूमिका निर्वाह

‘जय शम्भु’मा वर्षाका लागि अनुपविक्रम र प्रशान्तको द्वन्द

रंगखबर, काठमाडौँ – अनुपविक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको फिल्म ‘जय शम्भु’को ट्रेलर रिलिज भएको छ । एक्सन फोकस्ड ट्रेलरमा अनुपविक्रम र प्रशान्तविच वर्षाले द्वन्द पैदा