Month: November 2022

‘गोर्खा वारियर’ले फस्ट लुक सार्वजनिक गर्दै सुरु गर्यो प्रचार

रंगखबर, काठमाडौँ: मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। मङ्गलबार निर्देशक चाम्सले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत फिल्मको ३ वटा छुट्टाछुट्टै पोस्टर सार्वजनिक गर्दै प्रचारको

‘पासो’ले हरेक मानिसलाई बाच्ने प्रेरणा दिन्छ : रिस्ता र सुनिशा

रंगखबर, काठमाडौँ : आउदो शुक्रबारदेखि देशभर एकैसाथ नेपाली थ्रिलर फिल्म ‘पासो’ रिलिज हुँदैछ। फिल्मलाई आरबी पुनले निर्देशन गरेका छन् भने भगवान भुजेल निर्माता छन् । ‘पासो’ सँग अरु कुनै नेपाली फिल्महरु

‘कल हो ना हो’ले पुरा गर्यो १९ बर्ष

 काठमाडौँ : सन् २००३ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कल हो ना हो’ ले प्रदर्शनको १९ बर्ष पुरा गरेको छ। निखिल अडवानीद्वारा निर्देशित फिल्मका लेखक करन जोहर थिए भने निर्माता यस

मिस इन्टरनेसनलका लागि जापान उडिन न्यान्सी

रंगखबर, काठमाडौँ: दुई सातापछि हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् । उनि आफ्नो देश र सम्पूर्ण शुभचिन्तकहरुको माया

आर्यनले उपासनालाई फकाउन नजानेपछि

रंगखबर, काठमाडौँ : आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ।  सोमबार निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘फकाउन जानिन’ बोलको गीत सार्वजनिक गरेको

‘डेसान’ ट्रेलर : प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा

रंगखबर, काठमाडौँ :  नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रचार थालनी गरेको हो।  सामाजिक कथावस्तुमा आधारित फिल्ममा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका

फ्राईडे रिलिज : सलोनको ‘मिलन’सँग वरुणको ‘भेडिया’को टक्कर

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभर फिल्म ‘मिलन’ले प्रदर्शन सुरु गरेको छ। सलोन बस्नेत, कुशल शाही ठकुरी, शिल्पा थापा अभिनित फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ। टेक पौरखी राईको लेखन तथा

एलिसा र राहुलको ‘ठ्याक्क ठ्याक्क’ यस्तो बन्यो

रंगखबर, काठमाडौँ: एलिसा राई र राहुल शाह फिचर्ड डान्सिङ नम्बर ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक भएको छ। शुक्रबार नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा एलिसा र राहुलले मज्जाले कम्मर भाचेका छन। गायिका

‘तिम्रो मेरो साथ’ टिजर : पुष्प र साम्राज्ञीको प्रेम र बदला

रंगखबर, काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को अफिसियल टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गर्दै प्रचार

कोरियोग्राफर जेडी र डान्सिंग स्टार विजेता छिरिङको गिनिज बुक रेकर्ड

रंगखबर, काठमाडौँ: कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्। बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने