Author: Ranga Khabar

‘सरी मम’को छायांकन सुरु, सरिता र प्रभातले दिए मूहूर्त सट

रंगखबर, काठमाडौँ – फिल्म ‘सरी मम’को छायांकन सुरु भएको छ । विहिबार राजधानीको भद्रकाली मन्दिरमा पुजाआजा गर्दै निर्माण पक्षले छायांकन सुरु गरेको हो । शुभमुहूर्तमा अभिनेत्री सरिता लामिछाने र कलाकार

‘ए मेरो हजुर ४’ ट्रेलर लन्च: अनमोल र सुहानाको प्रेम, रोमान्स र विछोड

रंगखबर, काठमाडौँ – नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक प्रेसमिट गर्दै निर्माण पक्षले

शुक्रबारदेखि गोपीकृष्णका तीन पर्दा संचालनमा आउने

रंगखबर, काठमाडौँ – कोरोना महामारीको आगमनसँगै बन्द भएको गोपीकृष्ण मुभिजका तीन वटा पर्दा शुक्रबारदेखि संचालनमा आउने भएका छन् । गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने

रंगखबर, काठमाडौँ – ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पहिलो संस्करण गोरखा जिल्लाको लाप्राकमा आयोजना हुने भएको छ । आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले गाउँ-गाउँसम्म नेपाली फिल्मलाई प्रचार गर्ने र

‘हेल्लो जिन्दगी’को नयाँ गीतमा विक्रम र दीपिकाको रोमान्टिक अन्दाज

रंगखबर, काठमाडौँ – चैत १८ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘आइ नो यु लभ मि’ बोलको गीतमा फिल्मका मुख्य कलाकार विक्रम

‘चाहन्छु २’मा प्रेमको लागि तड्पीइन युनिषा ~ भिडियो ~

रंगखबर, काठमाडौँ – ‘चाहन्छु’ बोलको गीत हिट भएपछी संगीतकार सरोज पोखरेलले ‘चाहन्छु २’ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा प्रताप दासको स्वर र संगीतकार स्वयम्को शब्द रचना छ ।

धिरज राईको ‘लुकी लुकी’मा आँचल, डेलविस र राज ~ भिडियो ~

रंगखबर, काठमाडौँ – पप गायक धिरज राईले आफ्नो २५ वर्ष पुरानो हिट गीत ‘लुकी लुकी’को ‘रिक्रियट म्युजिक भिडियो’ सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा धिरजसहित अभिनेत्री आँचल शर्मा, मोडलद्वय डेलविस र

एमाले प्रवेश गरिन करिश्मा, भन्छिन, ‘देशलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग गर्छु’

रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिष्ट पार्टी, एमाले प्रवेश गरेकी छन् । मंगलबार राजधानीको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित पार्टी प्रवेश समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र अबिर

‘डी सिने अवार्ड’ बाह्रौं संस्करणको मनोनयन सार्वजनिक

रंगखबर, काठमाडौँ – ‘छायाँछवि डी सिने अवार्ड’ बाह्रौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि आयोजना हुन नपाएको अवार्ड चैत १२ गते धुलिखेलमा सम्पन्न हुनेछ

‘मन्त्र’ ट्रेलर: मनास्लुको काखमा सौगात र दीयाको प्रेम-झगडा

रंगखबर, काठमाडौँ – विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मि) क्षेत्रमा खिचिएको पहिलो नेपाली फिल्म ‘मन्त्र’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा मुख्य कलाकार सौगात