Author: Ranga Khabar

सोमबारदेखि छायांकनमा जाँदै आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

रंगखबर, काठमाडौँ – आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को मुर्हत गरिएको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिनको अवसरमा आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको पूजाआजा सम्पन्न गरियो ।

‘मास्टर’ले कमायो चार दिनमै सय करोड

रंगखबर, काठमाडौँ – तामिल फिल्म ‘मास्टर’ले विश्वव्यापी रुपमा सय करोड माथिको व्यापार गर्न सफल भएको छ । कोरोना महामारीका बीच ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शन भइरहेको फिल्मको व्यापारलाई ट्रेडले बम्पर भनेका

एक हप्ता पछि सर्यो ‘तिम्रो ल्यांग ल्यांग २’

रंगखबर, काठमाडौँ : यहि कार्तिक ३ गतेबाट प्रशारण हुने भनिएको वेव सिरिज ‘तिम्रो ल्यांग ल्यांग २’ एक हप्ता पछि सरेको छ । सिरिजका निर्माण टिमले दिएको जानकारी अनुसार प्राविधिक कारणले

‘एक तर्फी माया’मा श्वेता ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण हल बन्द हुँदा नेपाली फिल्मको कामकाज ठप्प छ । त्यसैले फिल्ममा व्यस्त हुने कलाकारहरु पछिल्लो समय म्युजिक भिडियो तर्फ केन्द्रित भएका छन् । राजेश हमाल, प्रदीप

‘मायाले मलाई बोलायो’मा स्मिता र सलोनको जोडी ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘मायाले मलाई बोलायो’ बोलको गीतमा स्मिताको आवाज र अभिनय छ । स्मिताको मायालुको रुपमा अभिनेता सलोन बस्नेत देखिएका

विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत ‘इशारा काफी छ’ सार्वजनिक गरिएको छ । प्रेमिल गीतमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की

नेपालका पहिलो छायांकार बैकुण्ठमान मास्केको कोरोनाको कारण निधन

रंगखबर, काठमाडौँ – कोरोना संक्रमणले नेपाली फिल्म क्षेत्रबाट पहिलो मृत्यु भएको थियो । शुक्रबार नेपालका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको हो । लामो समयदेखि मृगौलासम्बन्धि रोगबाट ग्रसित मास्केलाई आइतबार संक्रमण

‘द ससुरो’ फस्टलुक रिलिज, वर्षौपछि अभिनयमा नारायण त्रिपाठी

रंगखबर, काठमाडौँ – हास्य कलाकार नारायण त्रिपाठी अभिनित शर्ट फिल्म ‘द ससुरो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यसै फिल्म मार्फत कलाकार त्रिपाठी लामो समयपछि अभिनयमा फर्किएका छन् । उनको यो

रोहितले ‘अंगूर’को रिमेक बनाउने, दोहोरो भूमिकामा रणवीर !

रंगखबर, काठमाडौँ – सन् १९८२ को लोकप्रिय फिल्म ‘अंगूर’को पुन: रिमेक बन्ने भएको छ । यो रिमेक निर्देशक रोहित सेट्टीले बनाउदै छन् । स्रोतका अनुसार यो फिल्मको स्क्रिप्टको लागि रोहितले लकडाउनमा

दशैँ-तिहार मूडमा आर्यन, आँचल, रेविका र सुजन ~ फोटोफिचर ~

रंगखबर, काठमाडौँ – नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँ आउन केहि दिन मात्र बाँकी छ । त्यसैले मनोरंजन दुनियाँका व्यक्तित्वहरु दशैँ र तिहार लक्षित गीत बनाउनमा व्यस्त छन् । गत