Author: Ranga Khabar

‘हामी सबैका लागि’

नुवाकोटको थान्सिङमा कलाकारको संयोजनमा बनेको अस्थाई घर हस्तान्तरण कार्यक्रमको झलक ।

साहित्यकार चन्द्राको ‘प्रेमको तस्विर’ माथि अन्तरमन्थन

रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल

‘हामी सबैका लागि’ भन्दै कलाकर्मीले बनाए थप तीस घर

रंग खबर, काठमाण्डौं । ‘हामी सबैका लागि’ नारासहित भूकम्प पीडितका लागि अस्थाई घरको निर्माणमा लागिरहेका कलाकर्मीहरुले नुवाकोट थान्सिङ र काठमाण्डौँको साङ्लामा १५–१५ घर निर्माण गरि हस्तान्तरण गरेका छन् । ‘प्रोजेक्ट रुफ’

भूकम्प गीत ‘छिया छिया भयो मन’ को भिडियो आउदैँ

रंग खबर, काठमाण्डौँ । ‘छिया छिया भयो मन, मेरो देश शोकमा पर्दा’ बोलको भूकम्प गीतको भिडियो बन्ने भएको छ । यो गीतको छायांकन भर्खरै सकिएको हो । गायक–गायिकाहरु रेवत राई,

फिल्म प्राविधिकको बिजोग : ‘हामी त जिरोमा आइपुग्यौँ’

महाभैँचालो जाँदा छायाकार शालिकराम दुलाल बुढानीलकण्ठस्थित एक कार्यक्रममा भिडियो खिच्दै थिए । तत्कालै उनले घरमा फोन लगाए । रुवाबासी भइरहेको थियो । कसैले केही बोलेनन् । उनलाई पछि मात्र थाहा

‘माग्ने बुढो’ को जन्मघर सम्झना : आधा पुरिएको टुकी

केदार घिमिरे  हास्य कलाकार महाभैँचालो जाँदा काठमाण्डौँमै थिए । मकवानपुरस्थित छतिवन गाविस, हात्तिसँुढेबाट खबर पाए– ‘घर भत्कियो ।’ देशमा भैँचालोले ठुलै क्षत्ति पुर्याइरहेको थियो । ज्यान गुमाउनेको संख्या बढिरहेको थियो ।

जन्मघरबाट बिहे गर्ने धोको अपुरै : सविर श्रेष्ठ

जन्मघरको सम्झना : सविर श्रेष्ठ, फिल्म निर्देशक वैशाख १२ गते गएको महाभैँचालाले मेरो दुवै घर लग्यो । नुवाकोटको चौघडा–१ मा रहेको जन्मघर र साँखुमा रहेको अर्को घर । त्यती मात्र

जन्मघरको सम्झनामा मुना : ढलेको घरले जलाएको मन

मुना थापामगर, गायिका घर हजुरबाले बनाउनुभएको थियो । तर, त्यो घरले तीन पुस्ता हुर्कायो । हजुरबाको सम्पूर्ण जीवन त्यो घरमैँ बित्यो बुवा त्यही घरमा जन्मिएर हुर्किनुभयो । मलाई पनि जवान

भूकम्प पीडितले दिपाश्रीलाई सोधे– ‘तिमी सरकार हौ र ?’

राहत वितरण अनुभूती दिपाश्री निरौला अभिनेत्री महाभैँचालो गएको केही समयमै सयौँले ज्यान गुमाएका खबर सुनेँ । धेरै ऐतिहासिक संरचनाहरु ध्वस्त भएको थाहा पाएँ । धेरै परिवार घरबारविहिन भएको सुने । ज्यान

काजलसँग लागेर कसको दिलमा विकासले छुरा रोपे ? (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । एक म्युजिक भिडियोबाट एकसाथ दुईजनाको परिचय थपिएको छ । ‘मेरो दिलमा तिम्ले छुरा रोप्यौं’ बोलको म्युजिक भिडियोबाट गीतकार शंकर अधिकारी घायल र रंग पत्रकार विकास लामिछानेको