नेपाली फिल्म

‘चिसो मान्छे’ र ‘पानीफोटो’को असफलताले ‘प्रकाश’को भविष्यमा प्रश्न

रंगखबर, काठमाडौँ – कोरोना कालपछि थुप्रै नेपाली फिल्मको कथा पश्चिम नेपालबाट झिकिएको छ । नेपाली फिल्मबाट जहिलेपनि टाढा रहेको कर्णाली र सुदुरपश्चिम अहिले नेपाली मेकरको केन्द्रमा रहेको छ । छायांकन

तस्विर दुरुपयोग भएपछी केकीले भनिन, ‘भ्रामक विज्ञापनमा विश्वास नगर्नुस’

रंगखबर, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले इन्टरनेटमा आफ्नो तस्विर दुरुपयोग गरेर विज्ञापन गरिएको प्रोडक्टहरुमा विश्वास नगर्न आग्रह गरेकी छन् । शरीरको मोटोपन घटाउने भन्दै केहि प्रोडक्टले केकीको तस्विर दुरुपयोग गर्दै

ब्राण्ड एम्बासडरको भूमिका एकदमै गाह्रो छ – नम्रता सापकोटा

रंगखबर, काठमाडौँ – अभिनेत्री तथा मोडल नम्रता सापकोटा ‘इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेज’को ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन् । आइतबार एक कार्यक्रममा बीच अभिनेत्री सापकोटा र कन्सल्टेन्सीबीच लिखित सम्झौता

सिड्नी प्रिमियरमा रुचाइयो ‘बद्रि बहादुर’

रंगखबर, काठमाडौँ – शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्रि बहादुर’को अस्ट्रेलियामा प्रिमियर गरिएको छ । जुलाई ३० तारिखमा गरिएको सिड्नी प्रिमियरमा फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको निर्देशक बस्नेतले जानकारी दिएका

‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ हिट भएपछि दङ्ग पुष्प र श्रद्धा

रंगखबर, काठमाडौँ:  भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा

’सुपर डान्सर नेपाल’ निर्देशनमा भुषण दाहालको इन्ट्री

रंगखबर काठमाडौँ, भारतको चर्चित टेलिभिजन रियालिटी शो ’सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ’सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुँदैछ । सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ’सुपर डान्सर नेपाल’को फिजिकल

‘छक्का पन्जा ४’ निर्माण घोषणा, दीपा-दीपक अभिनयमा

रंगखबर, काठमाडौँ – जब दीपक-दीपा टिमका फिल्म हलमा रिलिज हुन्छन, तब बक्सअफिस गर्माउछ । यस कमेडी टिमले निर्माण गर्दै आएको फिल्म सिरिज ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा वर्चश्व जमाउदै आएको छ

गुमनाम पतिको खोजीमा निस्किएकी ‘राधा’ – ट्रेलर

रंगखबर, काठमाडौँ – सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । सुवर्ण थापा निर्देशित फिल्मले गुमनाम पतिको पर्खाइमा रहेकी एक महिलाको कथा भन्छ । एकल महिलाको

जन्मदिनमा पुष्पलाई श्रद्धाले दिइन् राधाकृष्ण उपहार

रंगखबर, काठमाडौँ : अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण–लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण–लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो फिल्मको हिरो र

‘माइकल अधिकारी’ ट्रेलर: भाडाको कोखले दाम्पत्य जीवनमा निम्त्याएको उतारचढाव

रंगखबर, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर रिलिज गरिएको छ । रञ्जित रौनियार निर्देशित फिल्मले सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर कथा भन्छ