नेपाली फिल्म

‘न यता न उता’को टिजर

रंगखबर, काठमाडौँ – कमेडी फ्लेवरमा फिल्म ‘न यता न उता’को टिजर रिलिज भएको छ । अभिनेत्री ऋचा शर्माको न्यारेसन रहेको टिजर दुई अधबैसे युवकहरुको कमेडी प्रस्तुत गरिएको छ । मिराज

दैलो ट्रेलर: सन्तानको झोली भर्दा, हामि कंगाल भएछौँ

रंगखबर, काठमाडौँ – कार्तिक ३० गते रिलिज हुने फिल्म ‘दैलो’को ट्रेलर रिलिज भएको छ । सुरेश उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्मले पारिवारिक कथा बोल्छ । समाज, परिवार, लिङ्ग, नैतिकता,

दि कर्मा गीत: नीताको जवानीमा बजार लाग्या छ !

रंगखबर, काठमाडौँ – फिल्म ‘दि कर्मा’को आइटम गीत रिलिज भएको छ । ‘बजार लाग्या छ…’ बोलको गीतमा नीता ढुंगानाले कसिलो ठुम्का लगाएकी छन् । गीतको भिडियोमा परमिता राज्यलक्ष्मी राणा, बुद्दि

‘छक्का पन्जा ३’ ले प्रमोसनलाई ब्यापक बनाउदै

रंगखबर, काठमाडौँ- यहि आउँदो बुधबार अर्थात् घटस्थापना देखि अल नेपाल प्रदर्शन हुन लागेको फिल्म छक्का पन्जा ३ले प्रमोसनलाई तिव्र बनाएको छ । यस अघि ट्रेलर र दुई वटा गीतका साथै

धमला भन्छन, ‘अब हचुवाको तालमा फिल्म बनाउदिन’

रंगखबर, काठमाडौँ – चर्चित पत्रकार ऋषि धमलाले अब अर्को फिल्म हचुवाको तालमा निर्माण नगर्ने घोषणा गरेका छन् । फिल्म ‘अनुराग’लाई वितरकले धेरै हल दिन्छु भनेर धोका दिएको बताउँदै आएका धमलाले, तत्काललाई

प्रेमलीला: पोस्टर र रिलिज डेट आउट

रंगखबर, काठमाडौँ – दीपशिखा खड्का मुख्य भूमिकामा अभिनित फिल्म ‘प्रेमलीला’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कपाल मुण्डन गरेकी दीपशिखा मात्र प्रस्तुत छिन् । उनको रिसाहा अवतार पोस्टरमा झल्किन्छ ।

प्रमोसनल गीत: घटस्थापनाको दिन, ‘छक्का पन्जा ३’

रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । भिडियोमा निर्देशक दीपाश्री निरौलासहित कलाकार दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल फिचर्ड छन् ।

हिट भनिएका फिल्म पनि ५० लाख घाटामा – सुनिल मानन्धर

रंगखबर, काठमाडौँ – वितरक सुनिल मानन्धरले हिट भनिएका नेपाली फिल्महरु पनि घाटामा रहेको उल्लेख गरेका छन् । बुधबार फिल्म ‘प्रेमलीला’को प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा उनले सयमा ९० प्रतिशत फिल्म डुबिरहेको बताए

किन छोडिन निरुताले प्रदीपको ‘लभ स्टेसन’ ?

रंगखबर, काठमाडौँ – सुपरस्टार अभिनेत्री निरुता सिंहले फिल्म ‘लभ स्टेसन’बाट हात झिकेकी छन् । फिल्म ‘नाई नभन्नु ल ५’मा निभाएको सानो भूमिकाले उनलाई निक्कै फाइदा गर्यो । ‘नाई नभन्नु ल

‘ड्रिमगर्ल’ निर्देशकका दुई फिल्म घोषणा

रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिमगर्ल’का निर्देशक ऋषिराज आचार्यले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् । मंगलबार राजधानीमा ‘ड्रिमगर्ल’को ट्रेलर लन्च कार्यक्रममा दुई फिल्मको नाम सार्वजनिक गरे । आरबि फिल्मस