नेपाली फिल्म

दिपक र प्रियंकाको हिलोमा मस्ती, गराउनेचाँही दिपाश्री (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । दिउँसो दुईबजेको टन्टलापुर घाम । खेतमा करिब दर्जन जति रोपार र केही जोतार । हास्यअभिनेता दिपकराज गिरी कोदालोले खेत खन्दै थिए, अभिनेत्री प्रियंका कार्की धान रोप्दै

सुन्तलीलाई यसरी भगाउदैछन् झिल्के | लाउरे बन्दैछन् भिलेन (हेर्नुस् ट्रेलर)

रंग खबर, काठमाण्डौं । ऋषिराज आचार्य निर्र्देशकिय फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माण पक्षले फिल्मको ट्रेलर देखाउँदै

दुबै आँखाको ज्योती गुमाएकी श्रृष्टीको कथामा फिल्म ‘ब्लाइन्ड रक्स’ बन्ने

रंग खबर, काठमाण्डौं । १६ बर्षको उमेरमा दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर फिल्म बन्ने भएको छ । ‘ब्लाइन्ड रक्स’ नाम राखिएको फिल्मलाई मिलन चाम्सले निर्देशन

‘एक पल’मा जेनिशा केसीको यस्तो रोमान्स (हेर्नुस् ट्रेलर)

रंग खबर, काठमाण्डौं । राज शाक्यले निर्देशन गरेको फिल्म ‘एक पल’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै यो एक्सन जनराको फिल्मको प्रदर्शन मिति

सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ | जहाँ नेपाली सेलेब्रेटी दिनेछन शिक्षा

रंग खबर, काठमाडौँ | अभिनेता सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ  । जहाँ फिल्म सम्बन्धि बिषयमा पढाई हुनेछ । मिनभवनमा संचालनमा ल्याइएको उक्त एकेडेमीको उद्घाटन सूचना तथा संचारमन्त्रि

‘गाजलु’ बक्स अफिस रिपोर्ट | लगानी उठाउन दोस्रो साता कुर्नुपर्ने

रंग खबर, काठमाडौँ | जेठ २८ मा पर्दशनमा आएको अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ले बक्स अफिसमा यो सालकै सर्वाधिक कलेक्सन गर्न सफल भएको छ । पर्दशनकै एक हप्तामा ‘गाजलु’ले ढाई करोड

प्रचारबिना नै पर्दशनमा आयो भूकम्पको कथामा आधारित ‘कम्पन’

रंग खबर,काठमाडौँ | यो साता नेपाली फिल्म ‘कम्पन’ सार्वजनिक पर्दशनमा आएको छ । भूकम्पको कथामा आधारित फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत र अनु पराजुलीको अभिनय रहेको छ । अन्चिला

‘ड्रिम्स’ हिरोईन ‘ए मेरो हजुर २’मा अनुबन्धित| झरना थापाले गर्नेछिन् निर्देशन

रंग खबर, काठमाडौँ | हिट फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा धमाकेदार इन्ट्री गरेकी हिरोइन साम्राज्ञ्यलक्ष्मी शाह दोस्रो फिल्मको लागि अनुबन्धित भएकी छिन । झरना थापाको डेब्यु निर्देशनमा बन्ने ‘ए मेरो हजुर २’का लागि साम्राज्ञ्यलक्ष्मी

असार पहिलो साता दरबारमार्गमा नेपाली हिरोइनहरुको क्याटवाक

रंग खबर, काठमाडौँ | नेपाली हिरोइनहरु असार ४ मा दरबारमार्गमा आयोजना हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’ फेसन सोमा उत्रिने भएका छन् । दरबारमार्ग स्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा

पशुपति, मुगु पछी असनको कथामा ‘जात्रा’ बन्ने (फस्टलुक पोस्टर)

रंग खबर, काठमाडौँ | नेपाली फिल्ममा अहिले नेपाली मौलिक कथामा फिल्म बन्ने लहर चल्न थालेको छ । पछिल्नो समय पशुपति क्षेत्र परिसरमा रहेर 'पशुपति प्रसाद' निर्माण गरियो । फिल्मले तारिफ