Month: February 2022

‘आकाशे खेती’ ट्रेलर: ‘पैसा कमाउने सजिलो बाटोमा आउने बाधा’

रंगखबर, काठमाडौँ – फागुन २७ देखि प्रदर्शनमा आउने फिल्म ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५४ सेकेण्ड लामो ट्रेलरमा तीन पात्रको पैसा कमाउने योजना र त्यसमा आउने

शो काउन्ट: ‘MYGG2’ दोस्रो नम्बरमा, ‘गंगुबाई काठियावाडी’सँग टक्कर

रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को अनलाइन बुकिङ खुल्ला गरिएको छ । देशका नाम चलेका मल्टीप्लेक्सले फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन्

दोषी भए सजाए भोग्न तयार छु – पल शाह (अडियो संवादसहित)

रंगखबर, काठमाडौँ – नाबालिग बलात्कार मुद्धामा मुछिएका अभिनेता पल शाहले आफु दोषी भएको पुष्टि भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । बुधबार तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक

पल शाह विरुद्ध प्रहरीमा जाहेरी

रंगखबर, काठमाडौँ –  एक नाबालिग गायिकाले अभिनेता पल शाह विरुद्द जबर्जस्ती करणी मुद्धामा जाहेरी दिएकी छन् ।   उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाह विरुद्द बुधबार जाहेरी दर्ता गरेकी

सहरसँग नाता जोड्दा अस्तित्व गुमाउनेहरुको कथा: ‘चिसो एष्ट्रे’ ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – होलीको अवसरमा चैत ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर रिलिज गरिएको छ । बुधबार राजधानीमा एक प्रेसमिटका बीच यस सोसियल ड्रामाको ट्रेलर रिलिज गरिएको

कलाकार जयनन्द लामाको निधन

रंगखबर, काठमाडौँ – नेपाली कलाकारिता क्षेत्रका स्रष्टा जयनन्द लामाको निधन भएको छ । उनको बुधबार विहान आफ्नै घरको पार्किङमा शव फेला परेको बताइएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी

छायांकन अगाडी नै चर्चामा ‘हनी बनी’, अनमोल र साराको जोडी फाइनल

रंगखबर, काठमाडौँ – गएको क्रिसमसको अवसरमा निर्देशक दीवाकर भट्टराईले फिल्म ‘हनी बनी’ घोषणा गरे । ६ करोड बजेट अनुमान गरिएको फिल्मले घोषणा हुन बितिकै चर्चा बटुल्यो । त्यसयता यो फिल्म

‘बिरानो देश’मा रोशनीको मन छुने अभिनय

रंगखबर, काठमाडौँ – संगीतकर्मी द्रिप चाम्लिङले नयाँ गीत ‘बिरानो देश’ सार्वजनिक गरेका छन् । गीतमा चाम्लिङ कै शब्द रचना छ । कामको शिलशिलामा विदेश जाने दम्पतिको व्यथा र प्रेम गीतमा

अनमोल र सलोनको ‘हनी बनी’ दशैँमा प्रदर्शन हुने

रंगखबर, काठमाडौँ – अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’को रिलिज डेट घोषणा गरिएको छ । निर्माण पक्षले आगामी दशैँको अवसरमा फिल्म रिलिज गर्ने घोषणा गरेको

‘बच्चन पाण्डे’को ट्रेलर रिलिज, दर्शकले भने ‘मास इन्टरटेनर’

रंगखबर, काठमाडौँ – अभिनेता अक्षय कुमारको शिर्ष भूमिका रहेको फिल्म ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । फरहाद साम्जी निर्देशित फिल्मको ट्रेलर ‘मास इन्टरटेनर’ लाग्छ । ट्रेलरमा धमाकेदार एक्सन, मल्टीस्टार,