नेपाली फिल्म

विवाह बन्धनमा बाँधिइन अभिनेत्री सन्ध्या केसी

रंगखबर, काठमाडौँ – अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । आफुले आभूषण ज्योती कंसकारसँग कानुनि विवाह गरेको कुरा उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् । ‘आभूषण ज्योति कंसाकारसँग मेरो विवाह घोषणा

एक दिनमै ‘सिन्धु सहयोग कोष’मा ३२ लाख सहयोग घोषणा

रंगखबर, काठमाडौँ – सिन्धुपाल्चोकका बाढी पिडितका निम्ति अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन गरिएको समितिले एक दिनमा झन्डै ३२ लाख संकलन गरेको छ । बिहिबार काठमाडौँमा भएको समिति भेलाले ‘सिन्धु सहयोग

मनिषाको हातमा भन्सालीको ‘हिरामन्डी’ र ‘अला बैकुण्ठपुर्रमुलू’को रिमेक

रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषा कोइराला दुई हिन्दी प्रोजेक्टमा अनुबन्धित भएकी छन् । तेलुगु ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुर्रमुलू’को हिन्दि रिमेक र निर्देशक संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हिरामन्डी’मा मनिषा फाइनल भएकी

कलाकारको मेलम्ची पुननिर्माण समितिमा करिश्माको १ लाख सहयोग

रंगखबर, काठमाडौं – मेलम्ची बाढी पिडितहरुका लागि नेपाली फिल्म कलाकारहरुको सहयोग गरिरहेका छन् । निर्देशक दीपाश्री निरौला र स्वस्तिमा खड्का, आँचल शर्मा, श्वेता खड्का, पूजा शर्मालगायतका अभिनेत्रीहरुले मेलम्ची पुगेर सक्दो

निशाको उपचारको लागि अभिनेत्रीहरुको आर्थिक सहयोग

रंगखबर, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको समन्वयमा अभिनेत्री करिश्मा मानन्धरले उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई २५ हजार नगद सहयोग गरेकी छन् । यस्तै संघको समन्वयमा संघकी वरिष्ठ

प्राविधिकलाई करिश्माको सहयोग, पुस्कर भन्छन, ‘अझै थुप्रै प्राविधिक मर्कामा छन्’

रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले फिल्म प्राविधिकहरुलाई सहयोग गरेकी छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई कोशेली स्वरुप सक्दो सहयोग गरेको करिश्माले बताइन । ‘महामारीमा हामि

निर्देशक तथा लेखक चेतन कार्कीको निधन

रंगखबर, काठमाडौँ – वरिष्ठ लेखक, निर्देशक, तथा गीतकार चेतन कार्कीको निधन भएको छ । काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो । बैशाख १६ गते भारतको देहरादुनबाट

शिल्पा र प्रदीपको ‘प्रेमगीत २’ ट्रेलर रिलिज

अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर रिलिज गरिएको छ । एक्सन लभस्टोरी फिल्ममा शिल्पा र भोजपुरी नायक प्रदीप पाण्डे (चिन्टु)को मुख्य भूमिका छ । फिल्मको कथा यी

निफमा सरिता र नविनको अभिनय उत्कृष्ट (विजेता सुची)

रंगखबर, काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’को चौथौं संस्करण समापन भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ५ दिनसम्म भर्चुअल रुपमा आयोजित फेस्टिभलमा बिभिन्न देशका उत्कृष्ट

गायक प्रेमध्वज प्रधानको निधन

रंगखबर, काठमाडौँ – वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । स्रोतका अनुसार छातीमा समस्या देखिएपछि