नेपाली फिल्म

प्राकृतिक लट्टामा लत्पत्तियो स्वस्तिमा र सुरजको ‘लभ लभ लभ’ (फोटो कथा)

रंग खबर, काठमाडौँ | दिपेन्द्र के खनालको निर्देशनमा  बनिरहेको फिल्म ‘लभ लभ लभ’को एक गीतको छायांकनका तस्बिर सार्वजनिक भएका छन्। रसुवा जिल्लामा पर्ने पवित्र धार्मिक स्थल गोसाईकुण्डमा खिचिएका तस्विर लोभलाग्दा

दिपाश्रीको ‘६क्कापञ्जा’ युएईका हलहरुमा पनि हाउसफुल (भिडियोसहित)

रंग खबर, काठमाण्डौं । स्वदेशी हलमा उत्साहजनक सफलता पाएको फिल्म ‘६क्कापञ्जा’ सँयुक्त अरब इमिरेट्स (युएई)का हलहरुमा पनि हाउसफुल भएको खबर प्राप्त भएको छ । नेपाली फिल्मलाई मध्य पुर्वी देशहरुमा वैधानिक रुपमै

प्रतिस्पर्धामा ‘जंग बहादुरको कोट’ र ‘जात्रा’

रंग खबर, काठमाडौँ | यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदिप भट्टराई निर्देशित ‘जात्रा’ र आशिष भेटवाल निर्देशित ‘जंग बहादुरको कोट’ यो साताका फ्रेस प्रतिस्पर्धी हुन् । यी दुई

‘पुरानो डुङ्गा’को ‘माझी’ गीत : देखियो दयाहाङ र माओत्सेको द्धन्द ( भिडियो)

रंग खबर, काठमाण्डौं । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘निर जैले रिसाउने’ बोलको गीत सर्वाधिक चर्चामा रहेको बेला फिल्म युनिटले ‘माझी’ बोलको

यस्तो छ हरिवंश आचार्यले गाएको ‘जात्रा’को गीत (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यले फिल्म ‘जात्रा’का लागि गाएको गीत सार्वजनिक भएको छ । कार्तिक २६ गतेबाट देशव्यापी प्रर्दशनको तयारीमा रहेको यस फिल्मको ‘नोट नोट’ बोलको

‘लुट–२’को आइटम गीत : एलिसासँग निश्चल र दयाहाङको डान्स (भिडियो)

रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट–२’को आइटम सङ रिलिज भएको छ । फागुन–१३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा रहेको यो फिल्मको ‘ठमेल बजार’ बोलको गीतलाई निर्माण युनिटले

मेलिना र निशालाई लिएर हसनले गरे ‘रोमियो’ घोषणा

रंग खबर, काठमाण्डौं । अभिनेता हसनराजा खानले फिल्म ‘रोमियो’को औपचारिक घोषणा गरेका छन् । विहिबार राजधानीमा एक कार्यक्रमविच फिल्म आउँदो सातादेखि फ्लोरमा जाने जानकारी दिइयो । यसअघि फिल्म ‘अलविदा’ बनाएका

यस्तो छ ‘कबड्डी’ निर्देशकले बनाएको ‘पुरानो डुङ्गा’को ट्रेलर (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले पात्रहरुको भुमिकाबारे प्रष्ट पारेको छ । फिल्ममा अभिनेता

‘जात्रा’मा ‘भष्मे डन’को प्रमुख भुमिका (यस्तो छ ट्रेलर)

रंग खबर, काठमाण्डौं । फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भुमिका निर्वाह गरेर चौतर्फी तारिफ कमाएका अभिनेता विपिन कार्की पहिलोपल्ट पर्दामा प्रमुख भुमिकामा देखिँदै छन् । उनको लिड रोल रहेको फिल्म ‘जात्रा’

‘राधा’ ट्रेलरमा यस्तो देखियो जीवन र संचिताको केमेस्ट्री (भिडियो)

रंग खबर, काठमाडौँ । जीवन लुइँटेल र संचिता लुइँटेल पहिलो पटक रोमान्स गरेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । कार्तिक १२ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पब्लिसिटीलाई जोड दिन