नेपाली फिल्म

नेफ्टा अवार्डमा ‘पशुपति प्रसाद’ र उज्ज्वल घिमिरे उत्कृष्ट

रंग खबर, काठमाडौँ | नेफ्टा अवार्डको नवौं संस्करण दुवईमा सम्पन्न भएको छ । अवार्डमा फिल्म ‘पशुपति प्रसाद’ उत्कृष्ट ठहरिएको छ । नेफ्टामा ‘पशुपति प्रसाद’ उत्कृष्ट ठहरिदा उत्कृष्ट निर्देशकको अवार्ड भने ‘वडा

नेफ्टा फिल्म अवार्डमा सहभागी हुन फिल्मकर्मीको जम्बो टोली दुबई प्रस्थान (फोटोफिचर)

रंग खबर, काठमाडौं । नवौं नेफ्टा फिल्म अवार्डमा सहभागि हुन नेपाली फिल्मको जम्बो टोली विहिबार युएईको दुबई सहर प्रस्थान गरेको छ । अपरान्हदेखि सुरु सेलेव्रिटीको उडान मध्यरातसम्मै निरन्तर हुने चलचित्र

केकी र कर्मा अभिनित ‘लभ सासा’ ट्रेलर रिलिज (हेनुस भिडियो)

रंग खबर, काठमाडौँ | केकी अधिकारी र कर्मा शाक्य मुख्य भूमिकामा अभिनित ‘लभ सासा’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर र एक गीत सार्वजनिक गरियो । प्रचण्डमान श्रेष्ठ

‘छक्का पन्जा’ बनभोजमा सम्मान, मायाको चिनो र बोनस बाँडियो (फोटोफिचर)

रंग खबर, काठमाडौँ | नेपाली फिल्ममा एतिहासिक सफलता हाँसिल गरेको फिल्म ‘छक्का पन्जा’ले प्रदर्शनको १०० दिन पुरा गरेको उपलक्ष्यमा सक्सेस पार्टी तथा बनभोजको कार्यक्रम समापन गरेको छ । करिब १६ करोड

सुरुवातमै ‘प्रेमगीत २’लाई झट्का | गाडी दुर्घटनामा निर्देशक र निर्माता घाइते

रंग खबर, काठमाडौँ | एक साता अघि मात्र छायांकनमा उत्रेको फिल्म ‘प्रेमगीत २’लाई झट्का लागेको छ । छायांकनका लागि भनेर पोखरा तिर हानिएको निर्माता निर्देशकसहित चार जनाको टोलि गाडी दुर्घटनामा

नेफ्टा अवार्डको तयारीका लागि दुबई पुग्यो प्राविधिकको टोली

त्रिलोचन कोइराला , युएई ।  नेपाली चलचित्र प्राविधिक सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ  ।

डि’ सेलिब्रेटी रनवेमा नेपालका चर्चित ४० बढी कलाकारले र्‍याम्पमा उत्रिने

रंग खबर, काठमाडौँ | पौष १४ गते राजधानीमा डि’ सेलिब्रेटी रनवे हुने भएको छ । जहाँ नेपाली क्षेत्रका चर्चित हस्तीहरुले र्‍याम्प तताउने भएका छन् । सेलेब्रेटी रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपक-दीपा,

तिन पोस्टरमा हेर्नुस ‘लभ सासा’ पात्र केकी, कर्मा र असिफलाई

रंग खबर, काठमाडौँ | केकी अधिकारी, कर्मा शाक्य, आसिफ शाह मुख्य भूमिकामा अभिनित ‘लभ सासा ‘को तिन पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरु चित्रण गरिएको पोस्टरमा मुख्य तिन कलाकारलाई प्राथमिकता दिइएको

छवी क्याम्पमा पुष्पलको इन्ट्री |’मंगलम’मा शिल्पासंग गर्नेछन् रोमान्स

रंग खबर, काठमाडौँ | छवीराज ओझालाई नेपाली फिल्म क्षेत्रको ‘बा’को रुपमा पुकारिन्छ । छबीले थुप्रै हिट फिल्म र हिट कलाकार नेपाली फिल्मलाई दिइसकेका छन् । छबी क्याम्पमा जो कसैले इन्ट्री गर्छ,

काठमाडौँ प्रदर्शनमा जसु निर्देशित गुरुङ फिल्म ‘कर्म कयां’लाई तारिफ

रंग खबर, काठमाडौँ | देशका बिभिन्न अंगमा महिला सक्रियताको व्यापकता भैरहेको अवस्थामा रंगीन दुनियामा पनि महिला सक्रियता बाक्लिन थालेको छ । अन्य अंग भन्दा अलि बेशीनै महिला सक्रियता फिल्म क्षेत्रमा नै