
रंगखबर, काठमाडौँ – लकडाउनको समयमा नेपाली कलाकारले बोल्ने बेलामा हेक्का नराख्दा गसिप र ट्रोलको पात्र बनिरहनु परेको छ । पछिल्लो समय त झन नेपाली फिल्म क्षेत्र कन्ट्रोभर्सि र विवादै विवादले घेरिएको छ

रंगखबर, काठमाडौँ – अभिनेत्री प्रियंका कार्की र अदिति बुढाथोकीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पाएका छन् । फोटोहरुको सञ्जाल इन्स्टाग्राममा १० लाख (१ मिलियन) माथि फलोअर्स कमाउने यी पहिलो दुई

नेपाली फिल्म ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । हाललाई यो फिल्म अमेरिका र बेलायतमा मात्र हेर्न मिल्छ । नेपालका लागि भने केहि समयपछि प्रदर्शनमा आउने

रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्द नेपाल चलचित्र कलाकार संघमा उजुरी दिएका छन् । सामाजिक सञ्जालको माध्यमबाट साम्राज्ञीले फिल्म छायांकनका क्रममा भुवनले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । बिभिन्न

एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड – १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको हो । विगतमा यो

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को चौथों संस्करण घोषणा गरेको छ । चौथों संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४-२८) सम्म राजधानीमा सम्पन्न हुने प्रतिष्ठानले बताएको

रंगखबर, काठमाडौँ – फिल्म ‘मेरो आफ्नो’को रोमान्टिक भर्सन गीत रिलिज भएको छ । ‘यति खुसि दिउँला कि’ बोलको गीतमा केवलजंग कुँवर र सुजाता थापाको रोमान्स देख्न सकिन्छ । ताराप्रकाश लिम्बुले

रंगखबर, काठमाडौँ – केहि दिनदेखि सामाजिक संजालमा नेपाली फिल्मकर्मीले एक-अर्कामा लगाएको आरोप-प्रत्यारोपलाई लिएर नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएको छ । संघले आपसी विवाद र आक्षेप सन्दर्भमा प्रचारमा

रंगखबर, काठमाडौँ – फिल्म छायांकनको बेला आफुलाई नराम्रो व्यवहार भएको भिडियो सार्वजनिक गरेपछि अभिनेता भुवन केसीको निशानामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अर्को भिडियो मार्फत भुवनलाई जवाफ फर्काएकी छन् ।

रंगखबर, काठमाडौँ – घोषणा भएको दुई वर्षसम्म पनि फ्लोरमा जान नसकेको फिल्म ‘आइ एम ट्वान्टी वान’ अब अंग्रेजी वर्ष २०२१ मा रिलिज हुने भएको छ । निर्देशक रेनाषा वान्तवा राईले